प्रदेश सभा
प्रदेश सभा सचिवालय
सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली
डम्मरी महरा
प्रदेश सभा सदस्य
| नाम | डम्मरी महरा |
| Name | Dambari Mahara |
| इमेल | Rakshyamahara@gmail.com |
| मोबाइल नं. | ९८५८४२२२६८ |
| जन्म मिति | २०४१/०६/१२ |
| जन्म स्थान | रैकबार बिचवा ८ राजघाट हाल कृष्णपुर नगरपालिका ९ राजघाट |
| स्थाई ठेगाना | धनगढी उपमहानगरपालिका ३ केदारटोल, कैलाली |
| अस्थायी ठेगाना | धनगढी उपमहानगरपालिका ३ केदारटोल, कैलाली |
| बुवाको नाम | खड्क बहादुर महरा |
| आमाको नाम | लाली देवी महरा |
| सन्तान | १ छोरी |
| शिक्षा | एम.ए |
| मातृभाषा | नेपाली |
२०६५सालमा नेपाल विद्यार्थि संघ कैलाली बहुमुखी क्याम्पस इकाई कोषाध्यक्ष,२०६१
सालमा नेपाल विद्यार्थि संघको जिल्ला सदस्य २०६३ सालमा नेपाल विद्यार्थि संघको
केन्द्रय सदस्य २०६२/६३ सालको जनआन्दोलनमा घाइते र हाल नेपाली कांग्रेस पार्टीको महासमिति सदस्य
पेशा र अनुभव : नेपाल खानेपानी संस्थानमा
कर्मचारी भइ काम गरेको,बिमा व्यवसायमा संलग्न,विद्यालयको संञ्चालक भइ काम
गरेको,खेलकुदमा राष्ट्रिय अवार्ड जितेको,विभिन्न संघ संस्थामा आवद्ध भइ सेवा मुलक
काम गरेको नेपाली कांग्रेसमा विद्यार्थि जीवनबाट नै संलग्न रहेर विभिन्न
परिर्वतनमा महत्वपूर्ण योगदान गर्नुका साथै राजनीतिक चेतना फैलाएको,रेडक्रस शोसाइटीको
मानार्थ सदस्य,शिवपुरी धाममा गौशाला निर्माण गरी धार्मिक अभियानमा संलग्न
लक्ष्य : समाजमा पछाडि परेका वर्गको उत्थानको
लागि आवाज उठाउने,सुन्दर सुदूर पश्चिमको समग्र विकासमा टेवा पुर्याउने महिला
उत्थानका लागि सुदूरपश्चिममा क्यान्सर
अस्पतालको स्थापना गराउन आवश्यक पहल गर्ने
।
रुचि :
देश,विदेश भ्रमण गर्ने, धार्मिक