अ-
अ+
डाउनलोड एप
Back
हिरा सार्की
प्रदेश सभा सदस्य

समनुपातिक
कञ्चनपुर,

नेपाल कम्युनिष्‍ट पार्टी (एमाले)
नाम हिरा सार्की
Name Hira Sarki
मोबाइल नं. ९८६२४८६८४८
जन्म मिति 2012-12-12
स्थाई ठेगाना भीमदत्त नगरपालिका–४ कञ्चनपुर, कञ्चनपुर
बुवाको नाम हरिकृष्ण सार्की
आमाको नाम लक्ष्मीदेवी सार्की
शिक्षा एसएलसी

राजनीतिक यात्रा :

  • २०३६ सालको जनमत संग्रहमा बहुदलीय व्यवस्थाको पक्षमा खटिएर काम गरेको । 
  • २०३९ सालमा साविकको महेन्द्रनगर नगरपालिका–४ बाट वडा सदस्यमा निर्वाचित भएको ।
  • २०३९ साल असार २ गते भएको निर्वाचनमा जिल्ला पञ्चायतको उपसभापति पदको जनपक्षीय उमेदवार भएर  चुनाव लडेको । 
  • २०४७ देखि २०४९ साल सम्म नेकपा मानन्धर समुहमा संगठित सदस्य लिएर वडा कमिटी हुँदै जिल्ला कमिटीमा काम गरेको । 
  • २०४९ सालमा नेकपा (एमाले) र मानन्धर समुह एकीकरण भई नेकपा (एमाले) हुँदा विभिन्न कमिटीमा रही काम गर्दै आएको । 
  • २०५१ देखि २०६९ सालसम्म नेकपा (एमाले) जिल्ला कमिटीमा रहेर काम गरेको ।
  • २०७० देखि २०७२ सम्म नेकपा (एमाले) को प्र्रतिनिधि परिषद् सदस्य ।
  • २०७२ सालकोे संविधान घोषणापछि २०७३ पछि पार्टीको प्रदेश कमिटीमा रहि २०७८ भाद्र सम्म काम गरेको ।
  • २०७८ असोज देखि हाल सम्म नेकपा (एमाले) केन्द्रीय सल्लाहकार परिषद् सदस्य ।
  • २०५५ देखि २०६६ सम्म नेपाल उत्पीडित जातीय मुक्ति समाजको केन्द्रीय कमिटी सचिवालय सदस्य र सुदूरपश्चिम इन्चार्ज भई काम गरेको । 
  • २०६७ जेठ देखि नेपाल उत्पीडित जातीय मुक्ति समाजको केन्द्रीय उपाध्यक्षमा रही निरन्तर २०७८ चैत्र १५ सम्म काम गरेको । 

अनुभव÷योगदान 

  • २०५८ सालमा राष्ट्रिय विकास परिषदको सदस्य भई ९ औ“ पञ्चवर्षीय योजनामा भाग लिने अवसर प्राप्त भएको ।
  • मुक्ति समाजको नेतृत्वमा संयुक्त नागरिक मञ्च (दलित नेटवर्क) को अध्यक्ष भई दोस्रो जनआन्दोलनको नेतृत्व गरेको ।
  • २०४० देखि २०४२ सालसम्म भृकुटी उच्च माविको सदस्य भई काम गरेको ।
  • २०६५ सालमा ६ महिना शुक्लाफाँटा वन्यजन्तु आरक्ष जग्गा समस्या समाधान समितिको अध्यक्ष भई काम गरेको ।
  • २०६७÷२०६८ सम्म निङलाशैनी उच्च माविको सदस्य भई काम गरेको ।
  • २०६९ देखि २०७० सम्म पि.टी.ए. अध्यक्ष भई काम गरेको ।
  • २०७२÷७३ सम्म निङलाशैनी उच्च माविको अध्यक्ष भई काम गरेको ।


यातना : 

२०६२÷०६३ को ऐतिहासिक जनआन्दोलनमा शक्त घाइते भएको । हालसम्म औषधि उपचार गरिरहेको ।




© 2026. प्रदेश सभा, सुदूरपश्‍चिम प्रदेश, प्रदेश सभा सचिवालय. सर्वाधिकार सुरक्षित
Designed and Developed By: Mohrain