प्रदेश सभा
प्रदेश सभा सचिवालय
सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली
झपट बहादुर साउँद
प्रदेश सभा सदस्य
| नाम | झपट बहादुर साउँद |
| Name | Jhapat Bahadur Saud |
| मोबाइल नं. | ९८६०४२०७३४ |
| जन्म स्थान | रामारोसन-६,भाटाकाटिया,अछाम |
| स्थाई ठेगाना | रामारोसन-६,भाटाकाटिया,अछाम, अछाम |
| अस्थायी ठेगाना | धनगढी-५, हसनपुर , कैलाली, कैलाली |
| बुवाको नाम | बीर बहादुर साउँद |
| आमाको नाम | भिरकी देवी साउँद |
| पति/पत्निको नाम | भरु देवी साउँद |
| सन्तान | छोरी-४, छोरा-१ |
| शिक्षा | प्रबिणता प्रमाणपत्र तह |
राजनितिक
यात्रा : २०५४ सालमा नेकपा (माओवादी
केन्द्र) निकट अखिल (क्रान्तिकारी) को ईकाइ कमिटीबाट राजनैतिक यात्रा सुरुवात ।
२०५५ सालमा नेकपा(माओवादी केन्द्र) निकट
वाई. सि. एल.को वार्ड कमिटि अध्यक्ष ।२०५६ कार्तिक २३ गते देखि माओवादी को जनयुद्दमा भुमीगत । २०५८
सालमा अखिल (क्रान्तिकारी ) को अछाम जिल्ला अध्यक्ष। २०५९ सालमा पुनः
अखिल(क्रान्तिकारी) को अछाम जिल्ला अध्यक्ष तथा नेकपा(माओवादी केन्द्र) को जिल्ला
कमिटी सदस्य तथा अछाम, बाजुरा र कालिकोट जिल्ला इन्चार्ज । २०६१ साल देखि बागमतीका
९ र नारायणीका ५ गरि १४ जिल्लामा अखिल (क्रान्तिकारी) को संयोजकको जिम्मेवारी र
पार्टी क्षेत्रीय ब्युरो सदस्य । २०६३ सालमा अखिल (क्रान्तिकारी) को सुदुर पस्चिम
संयोजक र पार्टी क्षेत्रिय ब्युरो सदस्य । २०६४ मा संबिधान सभाको पहिलो निर्वाचनमा अछाम,
क्षेत्र नं.१ बाट उम्मेदवार तथा २०७३ सालमा नेकपा( माओवादी केन्द्र) अछाम जिल्ला
संयोजक । २०७५ मा नेकपा एकता पश्चात अछाम जिल्लाको पार्टी सचिव ।२०७७ मा नेकपा
(माओवादी केन्द्र) को अछाम जिल्ला संयोजक र इन्चार्ज ।२०७८मा पार्टीको केन्द्रीय सदस्य र २०७९ मा अछाम,
क्षेत्र नं.१(२) बाट सुदुरपस्चिम प्रदेस सभा सदस्यमा निर्वाचित। २०८० मा
सुदुरपस्चिम प्रदेस सरकार,सामाजिक बिकास मन्त्रीको जिम्मा
विगतको
पेशा/अनुभव/योगदान : कृषी