अ-
अ+
डाउनलोड एप
Back
प्रकाश बहादुर बम
प्रदेश सभा सदस्य

प्रत्यक्ष
कैलाली, ४ (२ )

नेपाली काँग्रेस
नाम प्रकाश बहादुर बम
Name Prakash Bahadur Bam
मोबाइल नं. ९८४८४२८८१२
जन्म मिति २०१६/०१/१५
जन्म स्थान सावीक बर्छैन गाउँ पंचायत वडा नं.७ हाल बडिकेदार गा.पा. वडा नं.१ गर्बुजा
स्थाई ठेगाना गौरीगंगा न.पा.वडा नं. २ चौभाल,
अस्थायी ठेगाना धनगढी उपमहानगरपालिका -५ हसनपुर कैलाली, कैलाली
बुवाको नाम चतुरभुज बम
आमाको नाम पदमा देवी बम
पति/पत्निको नाम कल्पना बम
सन्तान १- छोरी
शिक्षा स्नातक तह(कानुन)
मातृभाषा नेपाली

१.    २०३६ सालको विद्यार्थि आन्दोलनमा सकृय सहभागी ।

२.    २०४२ सालको सत्याग्रहमा सहभागी ।

३.    २०४८/४९ को स्थानिय निर्वाचनमा जि.वि.स.सदस्य ।

४.    २ अवधी जिल्ला कार्यसमिति सदस्य ।

५.    ११ औ महाधिवेशन देखी महाधिवेशन प्रतिनिधी ।

६.    १२ औ अधिवेशन मा जिल्ला कार्यसमिति सचिव ।

७.    १३औ अधिवेशनमा जिल्ला उप-सभापति ।

८.    पार्टीमा पुर्ण कालीन कार्यकर्ता ।

 

लक्ष्य :  लोक तन्त्र सुद्धढिकरणमा समर्पण

रुची  : अध्ययन र खेलकुद

 



© 2026. प्रदेश सभा, सुदूरपश्‍चिम प्रदेश, प्रदेश सभा सचिवालय. सर्वाधिकार सुरक्षित
Designed and Developed By: Mohrain