अ-
अ+
डाउनलोड एप
Back
सन्तोष कुमारी शर्मा (थापा)
प्रदेश सभा सदस्य

समनुपातिक
कैलाली,

नेपाल कम्युनिष्‍ट पार्टी (एमाले)
नाम सन्तोष कुमारी शर्मा (थापा)
Name Santosh Kumari Sharma (Thapa)
मोबाइल नं. ९८४८४२२१२५
जन्म मिति 2029-10-29
जन्म स्थान बुढीगंगा न.पा. ५ सराप्ला (साबिकको कुलदेवमाण्डौं गाबिस–९ सराप्ला) बाजुरा
स्थाई ठेगाना बडिमालिका न.पा. ८ मार्तडी, बाजुरा (साबिकको मार्तडी गा.बि.स. ७ थापावादा, बाजुरा
अस्थायी ठेगाना धनगढी उप महानगरपालिका–५ हसनपुर, कैलाली, कैलाली
बुवाको नाम गंगाराम जैसी
आमाको नाम मन्तिदेवी जैसी
पति/पत्निको नाम बल बहादुर थापा
शिक्षा प्रमाणपत्र तह (मानविकी)

राजनीतिक यात्रा : 

  • २०४८÷२÷८ मा नेपाल निजामति कर्मचारी संगठनको सदस्यता प्राप्त । निरन्तर उक्त संगठनको ३ वटा राष्ट्रिय सम्मेलनमा प्रतिनिधि । 
  • २०४८ सालमा पार्टीको साधारण सदस्यता प्राप्त गरी पार्टीका हरेक कार्यक्रममा निकट भई क्रियाशिल भएको । 
  • २०५३ सालमा अखिल नेपाल महिला संघको वडा÷धनगढी नगर सदस्य ।
  • २०५७ सालमा नेकपा (एमाले) गाउँ कमिटी सदस्य (चण्डिका गाउँ कमिटी अछाम) । 
  • २०५९ मा अखिल नेपाल महिला संघ नगर सदस्य धनगढी, कैलाली । 
  • २०६७ अखिल नेपाल महिला संघ जिल्ला अध्यक्ष कैलाली ।
  • २०६९ अन्तर पार्टी महिला सञ्जाल जिल्ला अध्यक्ष ।
  • २०६०–२०७८ सम्म नेकपा (एमाले) नगर÷जिल्ला÷प्रदेश सदस्य हुँदै हाल नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्य । 

जेल÷यातना :

  • २०५९ सालमा कैलालीको राजनीतिक आन्दोलनका क्रममा ९ घण्टा जिल्ला प्रहरी कार्यालयमा । 

  अनुभव :

  • वर्गीय समाज विश्लेषण र महिलाको क्षेत्रमा काम गरेको । 

महिला÷पुरुष सम–विकास समन्वयकर्ताको भुमिकामा कार्य गरेको ।

  प्रकाशित कृतिहरु : विभिन्न पत्रपत्रिकाहरुमा कविता प्रकाशन

  विगतको पेशा :

  • नेपाल सरकारको कर्मचारी (महिला विकास कार्यालय) मा काम गरेको (२१ वर्ष) 

  योगदान :

  • २०४६ साल देखि हालसम्म निरन्तर सामाजिक र राजनीतिक क्षेत्रमा सक्रिय भई काम गर्दै आएको । 

ह्वाटसएप नं. ९८४८४२२१२५

इमेल : कबलतयकजकजबचmबतजबउबठट२नmबष्।िअयm

 प्रदेश सभा सदस्यका रुपमा ५ वर्षीय कार्यकालको लक्ष्य :

  • सुशासन र न्यायपूर्ण समाज निर्माण
  • न्याय समानता र सामाजिक परिवर्तनका लागि अग्रसर
  • शिक्षा र स्वास्थ्यमा सुधार
  • कृषि र जलस्रोतको सदुपयोग
  • हरेक किसिमका शिपहरुलाई व्यवसायीककरण गर्नमा जोड् दिने
  • महिला सशक्तिकरणमा कृयाशिलता
  • समतामुखी समाज निर्माणमा अग्रसर
  • हरेक नागरिकलाई आत्मनिर्भरको बाटो पहिचान
  • ऐन, निय, नियमावलीको निर्माण मात्र हैन्, कार्यान्वयनमा जोड ।
  • सुदूरपश्चिमका जनतासँग सुमधुर सम्बन्ध कायम गर्ने



© 2026. प्रदेश सभा, सुदूरपश्‍चिम प्रदेश, प्रदेश सभा सचिवालय. सर्वाधिकार सुरक्षित
Designed and Developed By: Mohrain