अ-
अ+
डाउनलोड एप
Back
सामाजिक विकास समिति

सामाजिक विकास समितिको ६५औँ बैठक सम्वन्धमा


मिति: २०८३/०१/११

सूचना !!!

सामाजिक विकास समितिको बैठक देहायको मिति, समय स्थानमा बस्ने भएकोले माननीय सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध छ ।

कार्यक्रम:
मिति
 २०८३/०१/११ गते, बुधवार
समय
: मध्यान्ह १३:०० बजे
स्थान
: सचिवालय परिसरको पश्चिमतर्फको बैठक कक्ष ।

छलफलको विषय
:-


Ø  दलित सशक्तिकरण ऐन , २०७८ लाइ संसोधन गर्न वनेको विधेयक माथि छलफल गरिने ।

Øभुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय बाट बिवरण मागर्ने सम्वन्धमा ।

Øअनुगमन सम्वन्धमा ।

Øसमितिले खर्च गर्न पाउने बजेट सम्वन्धमा ।


सभापति
मा. धर्म राज पाठक
सभापति
पुरा हेर्नुहोस्
समिति सचिव
हर्कराज भट्ट
अधिकृत (प्रशासन)
पुरा हेर्नुहोस्


© 2026. प्रदेश सभा, सुदूरपश्‍चिम प्रदेश, प्रदेश सभा सचिवालय. सर्वाधिकार सुरक्षित
Designed and Developed By: Mohrain