अ-
अ+
डाउनलोड एप
Back
कार्यव्यवस्था परामर्श समिति

प्रदेश सभा बैठकमा पेस हुने विषयको प्राथमिकता तथा समयावधिको निर्धारण लगायत बैठकलाई सुव्यवस्थित ढङ्गले सञ्चालन गर्ने सम्बन्धमा र सभामुखले आवश्यक ठहर्‍याएको अन्य विषयमा परामर्श दिन सभामुखको अध्यक्षतामा प्रदेश सभामा रहेको दलीय प्रतिनिधित्वको आधारमा बढीमा एघार जना सदस्य रहेको कार्यव्यवस्था परामर्श समिति गठन गर्न सकिने व्यवस्था सुदूरपश्चिम प्रदेश सभा नियमावली, २०८० को नियम १३ मा रहेको छ । जसअनुसार प्रदेश सभामा देहाय बमोजिमको कार्यव्यवस्था परामर्श समिति गठन भएको छः-

पदेन अध्यक्षः- माननीय सभामुख

पदेन उपाध्यक्षः- माननीय उपसभामुख

पदेन सदस्यः- माननीय आन्तरिक मामिला तथा कानून मन्त्री

क्र.सं.

सदस्यको नाम, थर

राजनीतिक दल

सम्पर्क नम्बर

माननीय दिवान सिंह विष्ट

नेपाली काङ्ग्रेस

९८६८७११०१५

माननीय प्रकाश रावल

नेपाली कम्युनिष्‍ट पार्टी

९८५८७५०२२३

माननीय विक्रम सिंह धामी

नेपाली काङ्ग्रेस

९८६५९४२८२८

माननीय चक्र बहादुर मल्ल

नेपाल कम्युनिष्‍ट पार्टी (एमाले)

९८४८६२०४१४

माननीय खुशीराम डगौरा थारु

नेपाली कम्युनिष्‍ट पार्टी

९८६४३०२११६

माननीय गिता देवी माल

नेपाली कम्युनिष्‍ट पार्टी

९८५११४६७१०

माननीय खेमा देवी विष्ट

राष्‍ट्रिय प्रजातन्त्र पार्टी 

९८४८६८१८३२

पुनर्गठन मितिः २०८३।०२।१३

 

 


प्रत्यक्ष प्रसारण
भिडियो संग्रहहरु
अडियो संग्रहहरु
सम्पूर्ण विवरण (Varbatim)
प्रदेश सभा पुस्तकालय


© 2026. प्रदेश सभा, सुदूरपश्‍चिम प्रदेश, प्रदेश सभा सचिवालय. सर्वाधिकार सुरक्षित
Designed and Developed By: Mohrain