प्रदेश सभा
प्रदेश सभा सचिवालय
सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली
सामाजिक विकास समिति
समाजिक विकास समितिको ६६औँ बैठक सम्वन्धमा।
मिति: २०८३/०१/२१
सूचना !!!
सामाजिक विकास समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले माननीय सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध छ ।
कार्यक्रम:
मिति: २०८३/०१/२१ गते, बुधवार
समय: मध्यान्ह ०९:०० बजे
स्थान: सचिवालय परिसरको पश्चिमतर्फको बैठक कक्ष ।
छलफलको विषय:-
Ø दलित सशक्तिकरण ऐन, २०७८ लाइ संसोधन गर्न वनेको विधेयक माथि छलफल गर्ने सम्वन्धमा।
Øसमाजिक विकास मन्त्रालय बाट आवश्क बिवरण माग गर्ने सम्वन्धमा ।
सभापति
मा.
धर्म राज पाठक
सभापति
पुरा
हेर्नुहोस्
समिति सचिव
हर्कराज भट्ट
अधिकृत (प्रशासन)
पुरा
हेर्नुहोस्
© 2026. प्रदेश सभा,
सुदूरपश्चिम प्रदेश, प्रदेश सभा सचिवालय.
सर्वाधिकार सुरक्षित
Designed and Developed By: Mohrain