प्रदेश सभा
प्रदेश सभा सचिवालय
सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली
सामाजिक विकास समिति
सामाजिक विकास समितिको ६७औँ बैठक सम्वन्धमा ।
मिति: २०८३/०३/०८
सूचना !!!
सामाजिक विकास समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले माननीय सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध छ ।
कार्यक्रम:
मिति: २०८३/०३/०८ गते, सोमबार
समय: मध्यान्ह १२:०० बजे
स्थान: सचिवालय परिसरको पश्चिमतर्फको बैठक कक्ष ।
छलफलको विषय:-
Ø समितिको अध्ययन भ्रमण सम्वन्धमा ।
सभापति
मा.
धर्म राज पाठक
सभापति
पुरा
हेर्नुहोस्
समिति सचिव
हर्कराज भट्ट
अधिकृत (प्रशासन)
पुरा
हेर्नुहोस्
© 2026. प्रदेश सभा,
सुदूरपश्चिम प्रदेश, प्रदेश सभा सचिवालय.
सर्वाधिकार सुरक्षित
Designed and Developed By: Mohrain