अ-
अ+
डाउनलोड एप
Back
बिर बहादुर थापा
प्रदेश सभा सदस्य

प्रत्यक्ष
कञ्चनपुर, १ (१ )

नेपाल कम्युनिष्‍ट पार्टी (एमाले)
नाम बिर बहादुर थापा
Name Bir Bhadur Thapa
इमेल patal.thapa@gmail.com
मोबाइल नं. ९८५८७७५०२२
जन्म मिति 2030-02-22
जन्म स्थान मष्टा गाउँपालिका–१ रनाडा, बझाङ
स्थाई ठेगाना पुनर्वास नगरपालिका–२ मोती वस्ति, कञ्चनपुर,
अस्थायी ठेगाना धनगढी उप महानगरपालिका–३ सन्तोषी टोल,
बुवाको नाम कलक बहादुर थापा
आमाको नाम कालीदेवी थापा
पति/पत्निको नाम मनसरा थापा
सन्तान १ छोरी, २ छोरा
शिक्षा आईए

राजनीतिक यात्रा :

  • २०४६ सालको जन आन्दोलन पश्चात 
  • कक्षा ६ मै अध्ययन गर्ने क्रममै नेपाल विद्यार्थी संगठन फेडरेशनको ईकाई अध्यक्ष भएको 
  • २०४८ सालमा नेपाल कम्युनिष्ट पार्टी एकता केन्द्रको पार्टी सदस्यता प्राप्त गरेको 
  • २०५३ मा शिक्षण पेशामा आवद्ध
  • २०५२ देखि नेकपा (माओवादी) ले संचालन गरेको जनयुद्धमा पार्ट टाइमका रुपमा संलग्न भएको 
  • २०५७ मा माओवादी पार्टीको एरिया कमिटी सदस्य निर्वाचित भएको 
  • २०५७ को अन्त तिर भूमिगत भई कार्य गरेको 
  • २०५८ मा अखिल नेपाल शिक्षक संगठनको अध्यक्ष
  • २०५८ मंसिर २९ गते संकटकालको समयमा कञ्चनपुरको दैजीको बैतडाबाट तत्कालिन सुरक्षा फौज द्धारा गिरफ्तार भई महेन्द्रनगर कारागार (जेल) परेको 
  • २०६१ भदौ २६ गते महेन्द्रनगर जेल ब्रेक गरी बाहिर
  • पुनः जनयुद्धमा सहभागी भएको 
  • २०६२ असोजमा पुनः पुनर्वासको बिचफाँटाबाट पक्राउ भई जेल परेको 
  • ०६२÷०६३ को ऐतिहासिक जन आन्दोलनको सफलता पश्चात २०६३ जेष्ठ महिनाको अन्तिममा जेल मुक्त भई पुनः पार्टीमा सक्रिय रहदै आएको 
  • २०६१ मा नेकपा (माओवादी) को जिल्ला कमिटी सदस्यमा मनोनित भएको 
  • २०७९ मा नेकपा माओवादी (बैद्य) पार्टी विभाजन पश्चात जिल्ला अध्यक्ष भएको 
  • २०७३ मा नेकपा माओवादी र बैद्य समूहका क. राम बहादुर थापा (बादल) नेतृत्वको पार्टीका बीच एकता पछि बनेको माओवादी केन्द्रको जिल्ला अध्यक्ष भएको 
  • २०७४ पछि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता पछि बनेको नेकपाको कञ्चनपुर जिल्ला अध्यक्ष भएको
  • २०७७ मा नेकपा विभाजन पछि नेकपा (एमाले) को कञ्चनपुर जिल्ला अध्यक्ष भएको 
  • २०७८ मा नेकपा (एमाले) को प्रदेश कमिटी सचिवालय सदस्य भएको 

जेल÷सजाय :

  • २०५८ मंसिर देखि २०६१ भदौ सम्म कारागार बसेको
  • २०६२ असोज देखि २०६३ जेष्ठ सम्म पुनः जेल सजाय भोगेको

अनुभव :

  • विद्यार्थी संगठनको अनुभव
  • शिक्षण पेशाको अनुभव
  • शिक्षक संगठनको अनुभव
  • जनयुद्धको अनुभव
  • हतियार चलाउने अनुभव
  • जनतासँग घुलमिलको अनुभव
  • जेल जीवनको अनुभव
  • यातनाको अनुभव
  • विभिन्न पार्टीहरुमा बस्दा संगठन निर्माण सम्बन्धि अनुभव
  • युद्ध र शान्तिको अनुभव







© 2025. प्रदेश सभा, सुदूरपश्‍चिम प्रदेश, प्रदेश सभा सचिवालय. सर्वाधिकार सुरक्षित
Designed and Developed By: Mohrain