
प्रदेश सभा
प्रदेश सभा सचिवालय
सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली


कोइली देवी चौधरी
माननीय उपसभामुख
समनुपातिक
कैलाली,
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
नाम | कोइली देवी चौधरी |
Name | Koili Devi Chaudhary |
इमेल | koilidevichaudhary@gmail.com |
मोबाइल नं. | ९८६८४५६४४८ |
जन्म मिति | 2024-12-08 |
जन्म स्थान | दाङ, राप्ती |
स्थाई ठेगाना | धनगढी उपमहानगरपालिका–१६, जलघुस्रा, चिउरीवारी टोल, कैलाली, कैलाली |
बुवाको नाम | शुकलाल चौधरी |
आमाको नाम | लक्ष्मी देवी चौधरी |
पति/पत्निको नाम | बुद्धिराम चौधरी |
सन्तान | २ छोरी र २ छोरा |
शिक्षा | साक्षर |
राजनीतिक यात्रा :
- अखिल नेपाल किसान संघको जिल्ला कमिटी सदस्य
- अखिल नेपाल किसान संघको केन्द्रीय कमिटी सदस्य
- नेकपा (एमाले) को जिल्ला कमिटी सचिवालय सदस्य
- अखिल नेपाल महिला संघ कैलालीको जिल्ला अध्यक्ष
अनुभव :
- सामाजिक र राजनीतिक क्षेत्रमा लामो अनुभव
विगतको पेशा : कृषि
योगदान :
- नेकपा (एमाले) मा रहेर समाज सेवामा क्रियाशिल भईरहेको
- सोच परिवर्तनका साथ सक्रिय भई काम गरिरहेको
ह्वाटस एप नं. : ९८६८४५६४४८
इमेल आईडी : koilidevichaudhary@gmail.com
प्रदेश सभा सदस्यको रुपमा ५ वर्षीय कार्यकालको लक्ष्य :
- सामाजिक सेवा, विकासका कामहरुमा समन्वय गरी गाउँ गाउँ सम्म पुर्याउने
- सोच परिवर्तन गर्ने कार्यहरु गर्ने
व्यक्तिगत रुची :
- राजनीतिक क्षेत्रमा लागेर सामाजिक सेवा गर्ने
- अनुभव आदानप्रदान गर्ने
- नयाँ नयाँ ठाउँको भ्रमण गर्ने र सिक्ने
- कृषि कार्यहरु गरी उत्पादन बढाउने
© 2025. प्रदेश सभा,
सुदूरपश्चिम प्रदेश, प्रदेश सभा सचिवालय.
सर्वाधिकार सुरक्षित
Designed and Developed By: Mohrain