अ-
अ+
डाउनलोड एप
Back
लक्ष्मी वि.क.
प्रदेश सभा सदस्य

समनुपातिक
दार्चुला,

नेपाल कम्युनिष्‍ट पार्टी (माओवादी केन्द्र)
नाम लक्ष्मी वि.क.
Name Laxmi BK
मोबाइल नं. ९८४८७९२७१९
जन्म मिति 2044-08-28
जन्म स्थान भिमदत्त न. पा. १४, कान्चनपुर
स्थाई ठेगाना मालिकार्जुन-७ दार्चुला, दार्चुला
अस्थायी ठेगाना धनगढी-८, अदालत रोड, कैलाली, कैलाली
बुवाको नाम बिर बहादुर बि.क.
आमाको नाम चन्द्रा देवि बि. क.
पति/पत्निको नाम दिवानी राम लुहार
सन्तान (१ छोरा ,१ छोरी )
शिक्षा स्नातक पास

राजनितिक यात्रा : २०५६ -विधार्थी जीवन देखि राजनीति सक्रिय भई  विधार्थी संगठन र दलित संगठनमा जिल्ला सदस्य २०५९  - एकता केन्द्र मसालको पार्टी सदस्य २०६० - जातीय समता समाजको कन्चपुरको  जिल्ला सचिव २०६१- अनेम संघ कन्चनपुरको जिल्ला कोषाध्यक्ष २०६२ - जनमोर्चा नेपालको महेन्द्रनगर नगर कमिटी सदस्य २०६३ - जनमोर्चा जिल्ला कमिटी सदस्य २०६४ - अनेरास्ववियुको जिल्ला अध्यक्ष / महिला संगठन क्षेत्रीय अध्यक्ष / रा. जनमोर्चाको सविधान सभाको समानुपातिक उम्मेदवार २०६५ - राष्टिय जनमोर्चाको दार्चुला जिल्ला उपाध्यक्ष / नेकपा मसालको सेती महाकाली क्षेत्रीय ब्युरो सदस्य २०६७ - एकता प्रक्रियावाट एकीकृत माओवादीको सेती महाकाली राज्य कमिटी सचिवालय सदस्य २०७४ - माओवादी केन्द्रको तर्फवाट  गाउपालिका उपाध्यक्षको उम्मेदवार तथा प्रतिनिधि सभाको समानुपातिक उम्मेदवार २०७५ - एकता प्रकियावाट नेकपा सुदुर पश्चिम प्रदेश कमिटी सदस्य / अनेम संघ केन्द्रीय सचिवालय सदस्य । नेकपा (माओवादी) केन्द्र केन्द्रिय सदस्य तथा पार्टीको दार्चुला जिल्ला ईन्चार्ज । २०७९ -सुदुरपस्चिम प्रदेश सभा सदस्य (समानुपातिक)

विगतको पेशा/अनुभव/योगदान २०६३शुक्लाफाटा आरक्ष पीडित  आयोगको सदस्य २०६५- २०६७  दार्चुला जिल्लाको सर्वदलीय राजनितिक संयन्त्रको सदस्य 



© 2025. प्रदेश सभा, सुदूरपश्‍चिम प्रदेश, प्रदेश सभा सचिवालय. सर्वाधिकार सुरक्षित
Designed and Developed By: Mohrain