अ-
अ+
डाउनलोड एप
Back
निर्मला देवी साउँद
प्रदेश सभा सदस्य

समनुपातिक
डोटी,

नेपाल कम्युनिष्‍ट पार्टी (एमाले)
नाम निर्मला देवी साउँद
Name Nirmala Devi Saud
मोबाइल नं. ९८५८४८५०९०
जन्म मिति 2036-11-26
जन्म स्थान चौरपाटी गाउँपालिका–३ अछाम
स्थाई ठेगाना पूर्विचौकी गाउँपालिका–७ डोटी, डोटी
अस्थायी ठेगाना धनगढी, कैलाली, कैलाली
बुवाको नाम जय बहादुर साउद
आमाको नाम छेउमति साउद
पति/पत्निको नाम मानविरे साउद
सन्तान २ छोरी, २ छोरा
शिक्षा साक्षर

राजनीतिक यात्रा : 

  • २०७४ सालमा पूर्विचौकी गाउँपालिका उपाध्यक्षमा निर्वाचित
  • २०७६ सालमा नेकपा (एमाले) जिल्ला कमिटी सदस्य डोटी
  • २०८० मा नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटी सदस्य
  • २०८० मा प्रदेश सभामा सामाजिक विकास समिति सदस्य 

ह्वाटसएप नं. ः ९८५८४८५०९०

इमेल :saudnirmala40@gmail.com

प्रदेश सभा सदस्यको रुपमा पाँच वर्षीय कार्यकालको लक्ष्य : 

सुशासन र पारदर्शी सरकार, भ्रष्टाचारको अन्त र जनजीवीकासँग सम्बन्धित समस्याहरु हल गर्ने ।

व्यक्तिगत रुची : घुमफिर, संस्कृति संरक्षण, लोक परम्पराको प्रवद्र्धन ।




© 2025. प्रदेश सभा, सुदूरपश्‍चिम प्रदेश, प्रदेश सभा सचिवालय. सर्वाधिकार सुरक्षित
Designed and Developed By: Mohrain