
प्रदेश सभा
प्रदेश सभा सचिवालय
सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली

पाँचौँ अधिवेशन अन्त्य सम्बन्धी जरुरी सूचना
माननीय प्रदेश प्रमुख नजिर मियाँज्यूले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम मिति २०८१।०४।२७ गते आव्हान गर्नुभएको सुदूरपश्चिम प्रदेश सभाको पाँचौं अधिवेशन सुदूरपश्चिम प्रदेश सरकार (मन्त्रीपरिषद्) को सिफारिसमा मिति २०८१ साल चैत्र २५ गते सोमबार, राती १२:०० बजे देखि लागु हुने गरी अन्त्य गर्नुभएकोले प्रदेश सभाका सम्पुर्ण माननीय सदस्यज्यूहरुको जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ ।
देव बहादुर बोगटी
प्रदेश सभा सचिव
© 2025. प्रदेश सभा,
सुदूरपश्चिम प्रदेश, प्रदेश सभा सचिवालय.
सर्वाधिकार सुरक्षित
Designed and Developed By: Mohrain