अ-
अ+
डाउनलोड एप
Back
निर्मला बडाल जोशी

समनुपातिक
दार्चुला,

नेपाल कम्युनिष्‍ट पार्टी (माओवादी केन्द्र)
नाम निर्मला बडाल जोशी
Name Nirmala Badal Joshi
मोबाइल नं. 9848839968
जन्म मिति 2042-08-14
जन्म स्थान दुहु गाउँपालिका २, दार्चुला
स्थाई ठेगाना महाकालि नगरपालिका ५, खलंगा, दार्चुला
अस्थायी ठेगाना धनगढी १ कैलाली, कैलाली
बुवाको नाम स्व. मनविर सिंह वडाल
आमाको नाम जानकी वडाल
पति/पत्निको नाम लक्ष्मण दत्त जाेशी
सन्तान छाेरा १ जना, छाेरी १ जना
शिक्षा प्रमाणपत्र तह ( शिक्षाशास्त्र )

राजनितिक यात्रा ः

अनेरास्ववियु (क्रान्तिकारी) इकाइ कमिटी उपाध्यक्ष, जिल्ला सदस्य । अनेमसंघ  (क्रान्तिकारी) काे जिल्ला अध्यक्ष, केन्द्रित सचिवालय सदस्य र केन्द्रित सदस्य । पार्टिकाे जिल्ला सहसचिव र सेति महाकालि राज्य समिति सदस्य । जनयुद्दकाे  क्रममा  २०५८ बाट ५ वर्ष भूमिगत । २०७४ मा सुदूरपश्चिम प्रदेशमा सदस्यमा समानुपातिकबाट निर्वाचित । सुदूरपश्चिम प्रदेश सभा उपसभामुख ।

विगतकाे/पेशा/ अनुभव/ याेगदान ः

महिला सशक्तिकरणकाे क्षेत्रमा काम गरेकाे ।



© 2026. प्रदेश सभा, सुदूरपश्‍चिम प्रदेश, प्रदेश सभा सचिवालय. सर्वाधिकार सुरक्षित
Designed and Developed By: Mohrain