अ-
अ+
डाउनलोड एप
Back
प्रश्‍न तथा विवरण इकाई

इकाईले सम्पादन गर्ने कार्यलाई बुँदागत रुपमा देहाय बमोजिम राखिएको छः-

·         शुन्य समयमा बोल्न चाहने माननीय सदस्यहरूको नाम दर्ता गर्ने र सोको विवरण कार्यव्यवस्था इकाईलाइ उपलब्ध गराउने,

·       माननीय सदस्यहरुद्वारा मा. मन्त्रीहरुलाई सोधिने प्रश्नोत्तरको फाराम वितरण गर्ने, ल्याइएका प्रश्नहरु दर्ता गर्ने, प्रश्नको मूल आशय परिवर्तन नहुने गरी भाषा मिलाएर टिप्पणीको रुपमा पेश गर्ने ।

·       माननीय सभामुखबाट प्रश्नहरु अस्वीकृत भएमा सम्बन्धित मा. सदस्यहरुलाई जानकारी गराउने र स्वीकृत भएमा सम्बन्धित मन्त्रालयमा उत्तर प्राप्त गर्न सोधी पठाउने ।

·       सम्बन्धित मन्त्रालयबाट उत्तर प्राप्त भएपछि कार्यव्यवस्था परामर्श समितिले निर्धारण गरे अनुसार मा. सदस्य र सम्वन्धित मन्त्रिलाई जानकारी गराई बैठकमा प्रस्तुत गर्ने व्यवस्था मिलाउने ।

·       प्रश्न र उत्तरका प्रतिहरु एकिकृत गरी प्रश्नोत्तरको विवरण भएको पुस्तिका तयार गर्ने ।

प्रमुख
इकाईहरू


© 2025. प्रदेश सभा, सुदूरपश्‍चिम प्रदेश, प्रदेश सभा सचिवालय. सर्वाधिकार सुरक्षित
Designed and Developed By: Mohrain