प्रदेश सभा
प्रदेश सभा सचिवालय
सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली
कानून तथा विधेयक शाखा
प्रदेश सभामा दर्ता हुने विधेयकहरुका सम्बन्धमा आवश्यक पर्ने प्रशासकीय एवं व्यवस्थापकीय कार्यका लागि यस शाखाको मुख्य भूमिका रहन्छ । संवैधानिक प्रश्न, संघीय कानून, विभिन्न सन्धी, सम्झौता लगायतका विभिन्न कानूनी विषयमा प्रदेश सभा, पदाधिकारी, सचिवालयलाई आवश्यकतानुसार परामर्श उपलब्ध गराउन यस शाखाको गठन भएको हो ।
प्रमुख
इकाईहरू
© 2026. प्रदेश सभा,
सुदूरपश्चिम प्रदेश, प्रदेश सभा सचिवालय.
सर्वाधिकार सुरक्षित
Designed and Developed By: Mohrain