अ-
अ+
डाउनलोड एप
Back
आर्थिक प्रशासन तथा सदस्य सुविधा इकाई

प्रदेश सभा र सचिवालयलाई प्राप्त अख्तियारी एवं कार्यक्रम अनुसार बजेट बनाउने, निकासा प्राप्त गर्ने नियमानुसार खर्च गर्ने, त्यसको अभिलेख राख्ने, खर्च गरिएको रकमहरुको आन्तरिक तथा अन्तिम लेखापरीक्षण गराउने एवं लेखापरीणबाट दर्शाइएका बेरुजु फर्छ्यौट गराउने लगायतका आर्थिक कारोवारलाई व्यवस्थित रुपले संचालन गर्नु, प्रदेश सभा सदस्यहरुलाई कानूनद्वारा निर्देशित सेवा सुविधाहरु उपलब्ध गराउनु यस इकाईको प्रमुख कार्य हो ।

प्रमुख
इकाईहरू


© 2025. प्रदेश सभा, सुदूरपश्‍चिम प्रदेश, प्रदेश सभा सचिवालय. सर्वाधिकार सुरक्षित
Designed and Developed By: Mohrain