अ-
अ+
डाउनलोड एप
Back
कार्यव्यवस्था इकाई

प्रतिनिधि सभाको  बैठक व्यवस्थापन सम्बन्धी कार्य एवं कार्यव्यवस्था परामर्श समितिको सचिवालयको रुपमा कार्य गर्न र सभामुखको निर्देशन बमोजिम बैठकका कार्यसूची तयार गरी बैठक संचालनमा माननीय सभामुखलाई आवश्यक सहयोग गर्ने र सो सम्बन्धी सूचना प्रवाह गर्ने, माननीय सदस्यहरुले बैठकमा बोल्नुभएको सम्पूर्ण विवरण रेकर्डिङ्ग गरी उतारेर सम्पूर्ण विवरण (Verbatim) तयार गर्न यस शाखाको गठन भएको हो । 

प्रमुख
इकाईहरू


© 2025. प्रदेश सभा, सुदूरपश्‍चिम प्रदेश, प्रदेश सभा सचिवालय. सर्वाधिकार सुरक्षित
Designed and Developed By: Mohrain