
प्रदेश सभा
प्रदेश सभा सचिवालय
सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली

प्रविधि व्यवस्थापन इकाई
प्रदेश सभा र समितिको बैठक कक्ष, संसदीय दल तथा सचिवालयमा आवश्यक Internet सेवा, Computer Networking लगायत आवश्यक Server हरुको जडान, मर्मत तथा विस्तार एवं व्यवस्थापन लगायतका कार्यहरू गर्नुका साथै सूचना प्रविधिमा आएका नवीनतम आयामहरूको उपयोग गरी संसदीय काम कारवाहीहरूमा आवश्यक सहयोग पुर्याउन, संसदीय गतिविधिहरुलाइ श्रव्यदृष्य मार्फत आम नागरिक समक्ष पुर्याउन र उक्त गतिविधिहरुको विद्युतीय भण्डारण गर्न, सभा र सचिवालय परिसरमा आवश्यक विद्युतको व्यवस्थापन गर्न, सभाको काम कारवाहीमा सूचना प्रविधिको उपयोग गरी कागजको उपयोग कम गर्दै विद्युतीय अभिलेख तथा कम्प्युटर, टेप, स्क्रीन डिस्प्ले, माईक व्यवस्थापन, ई-मुद्रण तथा प्रकाशन, ईलेक्ट्रीक एवं मेकानिक्स लगायतको प्राविधिक पक्षलाई सशक्त पार्ने कार्यका लागि यो शाखाको गठन भएको हो ।
प्रमुख
प्रेम कटेल,कम्प्युटर अधिकृत

इकाईहरू
© 2025. प्रदेश सभा,
सुदूरपश्चिम प्रदेश, प्रदेश सभा सचिवालय.
सर्वाधिकार सुरक्षित
Designed and Developed By: Mohrain